• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: Kiss me...18 plus18 plus


केटा र
केटिको बाटोमा भेट
भयो...
केटाले केटिलाई च्याप्प
समातेर किस गर्यो...
केटि(आतिदै): हैन
यो तिमिले के गरेको...??
केटा: तिम्रो टि-
सर्टमा Kiss me
लेखेको रहेछ
त्यसैले...
केटिले पनि केटा लाई
चपप्ल फुकालेर चपप्लले
कुटिछे...
केटा(रिसउदै): तिम्ले चै
यो के गरेको..?
केटि: हाहाहाहाहा
तिम्रो टि-
सर्टमा पनि त Hit me
लेखेको छ?
नि..!!